• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

चौबीस करोडको लगानीमा खानेपानी आयोजना निर्माण



पाल्पा, असोज ७ । पाल्पामा २४ करोडभन्दा बढीको लगानीमा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

जिल्लाको पूर्वी भेगस्थित रामपुर गाविसमा २४ करोड ३४ लाखको खानेपानी आयोजना निर्माण सुरु भएको हो ।आयोजना निर्माणपछि त्यस क्षेत्रका ६ सय घरधुरी खानेपानी सुविधाबाट लाभान्वित हुने बताइएको छ ।