• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

बल्ल विधिवत् दर्ता



 

गैरआवासिय नेपाली संघलाई नेपाल सरकारले दर्ता गरेपछि सोमबार राजधानीमा संघको वर्तमान तथा निवर्तमान अध्यक्ष जिवा लामिछाने र शेष घलेलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्दै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे । नेपाल सरकारले दश बर्षसम्म दर्ता गर्न नमानेपछि हरेक दुई बर्षमा अन्र्तराष्ट्रिय सम्मेलन गर्न खर्च दिनुका साथै राष्ट्रपति, प्रधानमन्त्रीद्वारा कार्यक्रमको उद्घाटन गर्ने प्रचलन चलाएको थियो ।