• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित ★   सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन् ★   बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान ★   सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी ★   कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ? ★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने

कोरियन फिल्म फेस्टिवल शुरु हुदै



कोरियाली चलचित्रहरुको महोत्सव कोरियन फिल्म फेस्टिवलको नवौं श्रृखला नोभेम्बर २७ देखी शुरु हुने भएको छ ।   दुई देश विचको संस्कृति आदान प्रदानको उद्देश्य सहित आयोजना गर्न लागिएको यस महोत्सवमा ३ चलचित्रहरु प्रदर्शन गरिने भएको छ ।   विग मुभिजमा ३ दिन सम्म चल्ने उक्त फेस्टिवलमा कोरियन चलचित्रहरु पापा, मामा र लभ अन एयर प्रदर्शन हुनेछन् ।   यस्तै ३० नोभेम्बरमा कोरियन फुड फेस्टिवल समेत हुने भएको छ । होटल हिमालय गार्डेन ललितपुरमा आयोजना हुने उक्त फुड फेस्टिवल दिउसो १२ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

फिल्म फेस्टिवलमा प्रदर्शन हुने चलचित्रहरु :

Mama(2011)

Director : Choi lk-hwan

Main Cast : uhm jeong-hwa, kim hae-sook, yoo hee-jin, Ryu hyun-kyung

Running Time : 110 min

  Papa(2012)

Director : Han Ji-seung

Main Cast : Park Yong-woo, go A-ra

Running Time : 116 min

Love On-Air (2012)

Director : Kwon chil-in

Main Cast : Lee Min-jung, Lee Jung – Jin, Lee Kwang-soo, sea Young

Running Time : 120 min