• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नेपथ्य व्याण्डको संगीतयात्रा आजबाट सुरु



२१ मंसीर –
शान्तिको लागी शिक्षा भन्ने अभियान लिएर नेपालको लोकप्रिय व्याण्ड नेपथ्यले गर्न लागेको संगीतयात्रा आज देखि रत्ननगर बाट सुरु हुदैछ । देशका ११ वटा सहरमा गर्न लागिएको साङ्गेतिक कार्यक्रम अन्र्तगत पहिलो श्रंखला रत्ननगरबाट सुरु हुन लागेको हो ।

 

रत्ननगरको नारायणी चलचित्र मन्दिरमा हुने कार्यक्रमको स्थानीय आयोजक रोटरी क्लब अफ रत्ननगर,रोट्रयाक्ट क्लव अफ रत्ननगर,रत्ननगर उद्योग बाणिज्य संघ र रत्ननगर नगरपालिका रहेका छन । रत्ननगर–१३ जयमंगलामा रहेको पञ्चकन्या उच्च माविको बिज्ञान प्रयोगशाला निर्माण गर्नका लागी सहयोगार्थ गर्न लगिएको सो कार्यक्रम दिउसो ३ बजेबाट सुरु हुने रोटरी क्लब अफ रत्ननगरका सदस्य केदार आचार्यले जानकारी दिनु