• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

इमेज अवार्डको १५ औं संस्करण आज हुँदै



काठमाडौँ, २९ मंसिर –

नेपाली सांगीतिक जगतको महाउत्सव इमेज अवार्डको १५ औं संस्करण राजधानीको आर्मी अफिसर्स क्लबमा आज दिउसो हुँदै छ ।कार्यक्रममा २० विधामा स्रष्टाहरुलाई इमेज अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । २०६९ साल असार १ गतेदेखि २०७० साल जेष्ठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्युजिक भिडियो मध्येबाट २० विधामा इमेज अवार्ड प्रदान गरिने जनाइएको छ ।