• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

माघ १० गते बाट आउनेभयो ‘मुटु’



काडमाडौं, ४ पुस –

आगामी माघ १० गते प्रेमकथामा आधारीत चलचित्र ‘मुटु’ रिलिज हुने भएको छ । नेपाली चलचित्रको बजार बिग्रिएको भन्दै रिलिज डेट पछाडी सादै आएका निर्माता तथा निर्देशक एभरेष्ट सुर्य बोहोराले माघ १० मा भने जस्तोसुकै प्रतिकुलताको बावजुत पनि चलचित्र चलाएरै छोड्ने बताउछन् । यस अघी नेपाल बाहिर अमेरीका, क्यानडा, अस्ट्रेलिया लगाएत बिभिन्न देशमा प्रर्दशन भइसकेको चलचित्रलाई विदेशमा रहेका नेपालीले अत्याधिक मन पराएकोले नेपाली दर्शकले पनि मन पराउने दाबी गर्छन् उनी । बसन्त सापकोटाको संगीत रहेको यस चलचित्रमा बिमलेस अधिकारी, केकी अधिकारी, मुकेश ढकाल लगाएतको मुख्य अभिनय रहेको छ ।