• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

ए डिभिजन लिगको ३९ औं संस्करण सुरु



काठमाडौं, १५ पुस । शहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता सोमबार सुरु भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा लिगको ३९ औं संस्करण सुरु भएको हो । उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र ब्वाइज युनियन क्लब विच प्रतिस्पर्धा भएको छ । यस्तै दोस्रो खेलमा
दोस्रो खेलमा आर्मि र जावालाखेलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा यसपटक १३ वटा ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रतियोगिताको विजेताले ७५ र दोस्रो हुनेले ४५ लाख नगद प्राप्त गर्नेछन् ।