• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै

ओलम्पिक पार्कमा नेपाली टुर्नामेन्ट



सिड्नी/ अष्ट्रेलियाको सिड्नीमा वार्षिक खेलकुद टुर्नामेन्ट हुने भएको छ । नेपालीज रिक्रिएसनल क्लब (एनआरसी)को आयोजनामा आगामी जुलाई २० तारिख आइतबारका दिन सिड्नीमा वार्षिक टुर्नामेन्ट हुने भएको हो ।
सिड्नीस्थित फाइभ डक, लिडकम्ब, ओलम्पिक पार्कमा हुने खेलकुद टुर्नामेन्टमा गल्फ, टेनिस, व्याडमिन्टन र टेवलटेनिसका खेलहरु सञ्चालन हुनेछन् ।