• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

ओलम्पिक पार्कमा नेपाली टुर्नामेन्ट



सिड्नी/ अष्ट्रेलियाको सिड्नीमा वार्षिक खेलकुद टुर्नामेन्ट हुने भएको छ । नेपालीज रिक्रिएसनल क्लब (एनआरसी)को आयोजनामा आगामी जुलाई २० तारिख आइतबारका दिन सिड्नीमा वार्षिक टुर्नामेन्ट हुने भएको हो ।
सिड्नीस्थित फाइभ डक, लिडकम्ब, ओलम्पिक पार्कमा हुने खेलकुद टुर्नामेन्टमा गल्फ, टेनिस, व्याडमिन्टन र टेवलटेनिसका खेलहरु सञ्चालन हुनेछन् ।