• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासनरप्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा ★   सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए यस्तो चेतावनी ?

अष्ट्रेलियामा पनि ठूलीलाई सफलता



यहि शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको नेपाली कथानाक चलचित्र ठूली अष्ट्रेलियामा भब्य प्रदर्शन भएको छ । सिड्नीको हर्सभिल स्थीत सिभिक थिएटरमा आइतबार साँझ प्रदर्शन भएको यो चलचित्र हेर्न सिड्नीमा भएका नेपालीहरुको भब्य उपस्थीति थियो । सिड्नीमा दर्शकको राम्रो साथ पाएको यो चलचित्रले नेपालमा पनि राम्रो कलेक्शन गरिरहेको छ । चलचित्रले शनिबार काठमाडौंका अधिकाँश हलहरुमा शतप्रतिशत अकुपेन्ची कायम गरेको थियो । अष्ट्रेलियामा प्रदर्शनको जिम्मा लिएको डायनामिक मिडियाले अष्ट्रेलियाका अन्य शहरशरुमा पनि प्रदर्शनी गर्ने बताएको छ ।

पुष्कर पन्तले निर्माण गरेको यो चलचित्रमा गरिमा पन्त, जिवन लुईटेलको मुख्य भूमिका रहेको छ । एभरेष्ट सूर्य बोहोरा चलचित्रका निर्देशक हुन् । नारी संम्बेदनामा आधारित यो चलचित्रका गीतहरु प्रदर्शन अगाबै चर्चित भएका थिए ।