• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

नियम मिच्नु भएन नी !



काठमाडौंको न्यूरोडमा जथाभावी पार्किङ गरिएका मोटरसाईकल नियन्त्रणमा लिईदै । एक हजार रुपैयाँ जरिवाना तिरेपछि मात्रै महानगरपालिकाले मोटरसाइकल फिर्ता गर्ने गरेको छ ।