• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

के तपाई भर्जिन श्रीमान चाहनुहुन्छ ? भन्ने प्रश्नमा महिलाको बिचित्रको जबाफ (भिडियो सहित)



हामीले यस्ता धेरै सर्वेहरु देखेका छौं जसमा पुरुषसँग महिलाको बिषयमा बिभिन्न जिज्ञासा राख्ने गरिन्छ । जस्तो कि तपाई कस्तो श्रीमती चाहनुहुन्छ ?, श्रीमती भर्जिन नै हुनु आबश्यक छ ? आदी । तर यहाँ हामी यस्तो सर्वे देखाउदै छौ जसमा खासगरी महिलाको चाहनालाई मध्यनजर राखेर के तपाईलाई आफ्नो श्रीमान भर्जिन नै होस् भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्न गरिएको थियो ।

यो प्रश्नको जवाफमा स्वभाबिक रुपमा केहि महिलाले श्रीमान भर्जिन नै होस् भन्ने चाहना राखेका छन् भने केहिले सेक्सको अनुभव भएको श्रीमाको चाहना व्याक्त थरेका छन् । तर केहिले यस्ता अनौंठा सवाल उठाएका छन् जुन सवालको तपाईले कल्पनै नगरेको हुन सक्छ । के थियो त यस्तो सवाल ? जान्नको लागि तलको भिडियोमा क्लीक गर्नुहोस्: