• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै

सोनाक्षी अब एक्शन अवतारमा



बलीउड चलचित्र निर्देशक ए आर मुरुगादॉसको चलचित्र होलीडेमा मूख्य भूमिकामा देखिएकी अभिनेत्री सोनाक्षी सिन्‍हा एक पटक फेरी उनै निर्देशकको चलचित्र वुमेन सैंट्रि‍कमा एक्शन लेडिको रुपमा देखिने भएकी छिन् । चलचित्रमा सोनाक्षी एक्‍शन सीन्‍स केरलको ट्रेडिशनल मार्शल आर्टमा आधारित हुनेछ ।

चलचित्रको लागि सोनाक्षीले तयारी पनि शुरु गरेकी छिन् । एक महिनाको वर्कशप पछि चलचित्र फ्लोलमा जाने छ । चलचित्र नारीप्रधान हुने निर्देशक मुरुगादासले बताएका छन् । चलचित्रले सबै भारतीय महिलालाई दमदार सन्देश दिने उनको तर्क छ ।

यतिबेला प्रदर्शन भैरहेको सोनाक्षी अभिनित चलचित्र एक्शन ज्याक्शनले दर्शकले त्यति रुचाएको पाइएको छैन । बलीउड चलचित्र समिक्षकहरुले यस बर्षकै सबैभन्दा झुर चलचित्र भनेका छन् भने सोनाक्षीको चलचित्र करियरकै यो सबैधन्दा कमजोर चलचित्रको रुपमा चित्रण गरिएको छ ।