• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

पिसाब फेर्दै गर्दा पिसाब सँगै सर्प निस्कियो (भिडियो सहित)



बिभिन्न स्याण्ड म्यानहरुले सर्पसँग खेलेर मनोरञ्जन दिएको त हामीले देख्दै सुन्दै आएकै कुरा हो । तर सँगै पिसाब फेर्न गएको साथीको पिसाबबाटै अजंगको सर्प निस्कीयो भने के होला ? अबश्य पनि हाम्रो होस हवासै उड्ने छ ।

यस्तै भयो बोलीवियाको जंगलमा टुर गएका एक समूहलाई । साथीहरुसँग जंगल घुम्न गएका एक ब्याक्तिले साथीहरुलाई तर्साउन यस्तै जुक्ति निकाले । उनीसँग सर्पसँग नजिकिन सक्ने कला थियो । अझ भनैं उनी सर्पका बिषेसज्ञ नै थिए । त्यो कुरा उनीसँग घुम्न गएका साथीहरुलाई थाहा थिएन ।

त्यसैले साथीहरुलाई तर्साउन उनले पहिल्यै एउटा सर्प पाइन्टमा लुकाएका रहेछन् । जब साथीहरुसँग पिसाब फेर्न गए उनले एक्कासी पिसाब सन्गै सर्प निकालिदिए । त्यसपछि त साथीहरु भागाभाग गर्न थालेको समाचार डेली मेलले लेखेको छ । उक्त भिडियो यतिबेला यू ट्यूवमा भाइरल भएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गनर्सहोस् :