• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

This is Feature news

आफुले बोकेको मोबाइलमा जब ब्याट्री सकिन लागेको संकेत बज्दछ तब जतिसुकै राम्रो तथा फिचरवाला स्मार्टफोन भएपनि त्यो निकम्मा जस्तै लाग्नथाल्छ । चार्जिङ गर्ने ठाउँ र बिजुली भएमा चार्ज गर्न दौडिहालिन्छ र नभएमा स्विच अफ गरेर राख्नुको विकल्प छैन । लामो यात्रा, लोडसेडिङ तथा मोबाइलको धेरै प्रयोग गर्नुपर्ने अवस्थामा ब्याट्री सकिने समस्याले अझै आपत् पार्छ । जति चलाएपछि हप्तौँ सम्म ब्याट्रीको चार्ज टिकोस् तथा घाममा देखाउँदा आफै मोबाइल चार्ज होस् भन्ने कल्पना गरिन्छ कहिलेकाहीँ । तर त्यो कल्पना मै सिमित हुन्छ र मोबाइल चार्ज सकिएर अफ भइदिन्छ । –