• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो? ★   आईपीएलमा आज कडा टक्कर: पहिलो स्थानको लागि कोलकाता र राजस्थान भिड्दै ★   इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो ★   दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए ★   मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै ★   ३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४ विधेयक संसदमै ★   आज चैतेदसैँ: बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो ★   जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो ★   माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग ! ★   ७ वटा संसदीय समितिको बैठक बस्दै

This is Feature news

आफुले बोकेको मोबाइलमा जब ब्याट्री सकिन लागेको संकेत बज्दछ तब जतिसुकै राम्रो तथा फिचरवाला स्मार्टफोन भएपनि त्यो निकम्मा जस्तै लाग्नथाल्छ । चार्जिङ गर्ने ठाउँ र बिजुली भएमा चार्ज गर्न दौडिहालिन्छ र नभएमा स्विच अफ गरेर राख्नुको विकल्प छैन । लामो यात्रा, लोडसेडिङ तथा मोबाइलको धेरै प्रयोग गर्नुपर्ने अवस्थामा ब्याट्री सकिने समस्याले अझै आपत् पार्छ । जति चलाएपछि हप्तौँ सम्म ब्याट्रीको चार्ज टिकोस् तथा घाममा देखाउँदा आफै मोबाइल चार्ज होस् भन्ने कल्पना गरिन्छ कहिलेकाहीँ । तर त्यो कल्पना मै सिमित हुन्छ र मोबाइल चार्ज सकिएर अफ भइदिन्छ । –