• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा

‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’



‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ प्रतियोगिता शुरु भएको छ । नेक्स्ट मोडलस् नेपालले आयोजना गरेको प्रतियोगिताको उद्देश्य नयाँ प्रतिभाको खोजी हो । १७ देखि २८ बर्षसम्मका अविवाहित युवतीले प्रतियोगीतामा भाग लिएका छन् । प्रतियोगीताको शीर्ष उपाधि विजेताले ‘मीस सुपर ट्यालेन्ट नेपाल २०१५’ को उपाधिका साथमा नगद १ लाख रुपैयाँ र आधा दर्जन उप–विधामा पुरस्कृत गरिने प्रतियोगिताको अन्तिम स्पर्धा भाद्र महिनाको अन्तिम साता हुनेछ । (हेरौं प्रतियोगिताका सुन्दरीहरुको फोटो फिचर)