• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ? ★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो

गोसाइँकुण्डमा मेला भर्न भक्तजन जाने क्रम जारी



धुन्चे (रसुवा), ११ भदौ । जनै पूर्णिमा पर्वका अवसरमा मेल भर्न भक्तजन गोसाइँकुण्ड जाने क्रम बढेको छ । 

ट्राफिक प्रहरीका अनुसार आज बिहानसम्म पाँच सय भक्तजन तीर्थस्थलतर्फ प्रस्थान गरिसकेको र आउने क्रम बढिरहेको छ ।
तीर्थ गर्न काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काभ्रे, रौतहट, गोर्खा, सुर्खेत, कास्की, रामेछापलगायत स्थानबाट भक्तजन आएका छन् । गोसाइँकुण्डका आउने यात्रुमध्ये २० देखि ८४ वर्षसम्मका रहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस