• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सात थान साइकलसहित काठ नियन्त्रणमा



रौतहट, ११ भदौ । जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले गएराति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ ।