• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

शरणार्थी प्रवेशमा नियन्त्रण गर्न विदेशी पत्रिकामा विज्ञापन



डेनमार्क , भदौ २२ । डेनमार्क सरकारले सोमबार आफ्नो राष्ट्रमा प्रवेश गर्ने शरणार्थीलाई डेनमार्क प्रवेशमा निरुत्साहित पार्न विदेशी पत्रपत्रिकामा विज्ञापन अभियान सुरु गर्ने बताएको छ ।

डेनमार्कको अध्यागमन सेवाका अनुसार आप्रवासी प्रवेशलाई निरुत्साहित पार्ने प्रयासस्वरुप पहिलो दिन सोमबार लेवनानका चारवटा पत्रिकामा डेनमार्कमा हालै घटाइएका कल्याणकारी सेवा तथा शर्तका बारेमा सूचना छापिएको थियो ।

डेनमार्कले केही क्षेत्रमा शरणार्थी प्रवेशमा कडाई गर्ने निर्णय गरेको भन्ने पत्रिकामा सूचना प्रकाशित गर्दै डेनमार्क प्रवेशका लागि विभिन्न सात मापदण्ड पूरा गर्नुपर्ने जनाएको हो ।

प्रवेशको पहिलो वर