११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलालाई न्याय माग्दै राजमार्गमा प्रदर्शन



अ+ अ-

नवलपरासी — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै यहाँका विद्यार्थीले महेन्द्रराजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । कुमारवर्ती क्याम्पस र अन्य कलेजका विद्यार्थी मंगलबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नजिक राजमार्गमा निर्मला पन्तलाई न्यायदे लेखिएका पाेष्टरबोकेर प्रर्दशनमाउत्रिएकाछन्।विद्यार्थीको प्रदर्शनबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।