काठमाडौं । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल माईतिघर धर्नामा बसेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल नेपाल समुहले माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिइरहेको हो ।
माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालसहित नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल पनि सहभागी भएका हुन्।
हेरौ यी तस्विरहरु….