११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिसमसको पूर्वसन्ध्यामा स्काईवाक टाबरमा जे देखियो -फोटोफिचर



अ+ अ-

काठमाडौं। क्रिसमसको पूर्व सन्ध्यामा राजधानीका रेस्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म झिलिमिली बत्ती ,सान्टा क्लजको राता लुगाको पहिरनले सजिसजाउ छ ।

‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ताको उपस्थित देखिन्छ ।

क्रिसमसको पूर्वसन्ध्या कमलादीमा रहेको स्काईवाक टाबरमा सागेतिक समूह ‘केटाहरु’को प्रस्तुती संगै बिभिन्न खाध्य परिकारमा युवा पुस्ता रमाएका छन् ।

इसाईहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस सोमबार देशभरका इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदै छन्।