१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: बंगलादेश र श्रीलंका खेल्दै



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को ३८ औँ खेलमा आज बंगलादेश र श्रीलंका भिड्दैछन् । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा सात खेलमध्ये एउटा खेल जितेर बंगलादेश अंकतालिकाको पुच्छरबाट दोस्रो स्थानमा रहदै उपाधिको रेसबाट बाहिरिसकेको छ । उता श्रीलंकाले पनि सात खेलमध्ये दुई खेल मात्र जितेको छ । अंकतालिकाको सातैँ स्थानमा रहेको श्रीलंकालाई अर्को चरणमा पुग्ने थोरै मौका छ। आजको खेल जित्दै श्रीलंका सो मौका गुमाउन चाहदैन ।

हेड टु हेड
बंगलादेश र श्रीलंकाबीच हालसम्म एकदिवसीय किक्रेटमा जम्मा ५३ खेल भएका छन् । जसमा श्रीलंकाले ५३ खेल जितेको छ भने बंगलादेशले ९ खेल मात्र जितेको छ । २ खेल नतिजाविना सकिएको छ ।

बंगलादेशको सम्भाबित प्लेईङ ११:
लिट्टन दास, तान्जिद हसन, नजमुल हुसेन शान्तो, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकीपर), महमुदुल्लाह, तौहिद हृदोय, मेहिदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम।

श्रीलंकाको सम्भाबित प्लेईङ ११:
पथुम निसान्का, डी करुणारत्ने, के मेन्डिस (कप्तान), एस समरविक्रमा, सी असलंका, ए म्याथ्यूज, माडी हेमन्था, एम थेक्षाना, के रजिथा, डी चमेरा, डी मदुशंका ।