१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप : श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै भारत



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को ३३औं खेलमा अहिले भारत र श्रीलंका खेल्दैछन् ।

मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले एक विकेट गुमाएको छ । पहिलो बलमा चौका हान्दै खेलको शानदार सुरुवात गरेका कप्तान रोहित शर्मा दोस्रो बलमा आउट भए ।

अहिले क्रिजमा शुभमन गिल र विराट कोहली रहेका छन् । ताजा स्थितीमा भारतले २.३ ओभरमा एक विकेट गुमाएर १२ रन बनाएको छ ।

भारतको प्लेइङ इलेभेन:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

श्रीलंकाको प्लेइङ इलेभेन:
पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (कप्तान/विकेटकिपर), सदीरा समाराविक्रमा, चारिथ असालान्का, एन्जेलो म्याथ्यूज, दुशन हेमन्था, महेश थेक्साना, कसुन रजिथा, दुष्मन्था चमेरा, दिलशान मधुशंका ।