काठमाडौं । नायिका स्वेता खड्का निलो कुर्तामा सजिएकी देखिएकी छिन् । उनले सामाजिक सञ्जालमा उक्त फोटो पोष्ट्याएकी हुन् ।
उनको हसिलो अनुहारमा रातो सिन्दुर सिरमा निकै सुहाएको छ । उनी खुशी देखिएकी छिन् ।