११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुलाबी लेहेन्ङ्गा सजिएकी वर्षा सिवाकोटी (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नायिका वर्षा सिवाकोटीले साउने सक्रान्तिको दिन आफ्नो केही तस्बीर सार्वजनिक गरेकी छन् । उनले गुलाबी रङ्गको लेहेन्ङ्गामा स्टकोट लगाको फोटो सार्वजनिक गरेकी हुन् ।

उनी निकै राम्री देखिएकी छन् । उनको फ्यानहरु यो फोटो देखेर खुशी भएका छन् । 

सामाजिक संञ्जालमा पोष्ट गरेकी उनको यो तस्बीरमा हालसम्म ८.६ हजार बढी लाइक्स आएको छ भने चार सय बढी कमेन्ट आइसकेको छ ।