• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

ओली ,ठाकुर र यादबसंग सीके राउतको छुट्टाछुट्टै भेटवार्ता



काठमाडौं । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संग भेटवार्ता गर्नुभएको छ ।

राउतलेले आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ ।

पछिल्ला केही दिन यता राउत राजनीतिक भेटघाटमा व्यस्त रहनु भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राउतको सचिवालयले जनाएको छ ।