• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले सुनसरी क्षे नं ४ मा स्थगित मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

गत आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदबार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न माग गर्दे आयोगमा निवेदन दिनु भएको थियो ।

यो पनि पढ्नुहोसहार निश्चित भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारेः एमाले उम्मेदवार कुसियत

तर आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको हो ।