• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

इलाम-२ मा एमालेका सुवास नेम्वाङ्ग निर्वाचित



file

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित हुनु भएको छ ।

उहाँले ३० हजार २० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।