• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सुनसरी २ बाट एमालेका भीम आचार्य विजयी



काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनु भएको छ ।

आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्नुभयो । महतले २६ हजार ५८ मत प्राप्त गर्नुभयो ।