• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग

ललितपुर २ बाट एमालेका प्रेम बहादुर महर्जन विजयी



पाटनः ललितपुर निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन विजयी हुनु भएको छ । यो विजयसँगै एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ ।

महर्जनले १९ हजार ७३४ मत प्राप्त गर्नु भएको छ । मतगणना समाप्त भइसके पनि निर्वाचन आयोगले महर्जन निर्वाचित भएको घोषणा गरिसकेको छैन ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गर्नु भएको थियो ।

यस क्षेत्रबाट सत्ता गठबन्धनले कृष्णलाल महर्जनलाई उम्मेदवार बनाएको थियो । तर मतगणनाको शुरुदेखि नै उहाँ निकै पछि पर्नु भएको थियो ।

नेपाली काँग्रेसले मुस्ताङबाट एक स्थानमा विजय हासिल गरिसकेको छ ।