• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

राष्ट्रिय फोटो पत्रकार समूह पुराना फोटो पत्रकारहरु सम्मानित



काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले सस्था स्थापनाको २५ बर्ष पुगेको अबसरमा अग्रज फोटो पत्रकारहरुलाई सम्मान गरेको छ ।

बिहिबार साँझ आयोजित कार्यक्रममा पुराना फोटो पत्रकार मिनरत्न बज्राचार्य , न्हूच्छेमान डंगोल रमेश क्षेत्री , राम शरार्फ सहितका पुराना फोटो पत्रकारहरुलाई सम्मान गरेको हो ।

रजक जयन्ती सम्मान तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले उहाँहरु लाई सम्मान गर्नुभएको थियो ।