• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

टुँडिखेलमा आयोजित संविधान दिवस समारोह-फोटो फिचर(भिडियोसहित)



काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहमा आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा , सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, का।मु प्रधानन्यायाधीश दीपककुमार कार्की लगायतका व्यक्ति उपस्थित हुनुभएको थियो ।

संविधान दिवस २०७९ को अवसरमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको व्यानर झुण्ड्याएर परिक्रमा गरिएको थियो ।

 

तस्विरमा टुँडिखेलमा आयोजित संविधान दिवस समारोह