• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

चोलेन्द्रलाई रोक्न सरकारबाट गेटमा तालाबन्दी !



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सरकारले निवास र सर्वोच्च परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरी रोक्न तयारी गरेको छ ।

पूर्वनिर्धारित कार्यतालीका अनुसार बिहान ११ बजे सर्बोच्च अदालत पुग्ने तयारी गर्नुभएका प्रधानन्यायाधीस राणालाई सरकारले सुरक्षाकर्मी परिचालन गरेर रोकेको हो ।

प्रधानन्यायाधीशको सरकारी निवास बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ भने सर्वोच्च परिसरमा पनि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।