• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

गाजामा ईजरायली हमला, ईस्लामिक कमान्डर सहित १० को मृत्यु



ईजरायलले ईस्लामिक लडाकूलाई लक्षित गरी गाजामा शुक्रबार भिषण हवाई आक्रमण गरेको छ ।

उक्त हमलाबाट ईस्लामिक जिहादी समूहका कमान्डर तसिर अल जबारी सहित १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।

पछिल्ला केहि दिनदेखि ईजरायल र प्यालिस्टिनी लडाकू समूहहरूबीच तनाब बढ्दै गएको छ।