• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ । प्रहरीले काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने छ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट उनीहरुले ती चिनियाँ नागरिकलाई लगेर नयाँ बसपार्कमा बन्धक बनाएका थिए ।

प्रहरीले पक्राउ परेका सबै नेपाली भएको जनाएको छ ।

बन्धक बनाएपछि उनीहरुले तीन चिनियाँ नागरिकसँग रु एक करोड फिरौती मागेका थिए ।