• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण (फोटो फिचर)



काठमाडौंः २०७२ सालको विनाशकारी भूकम्पबाट व्यापक क्षति भएको हनुमानढोका वसन्तपुर दरबार क्षेत्रको नौ तले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो दरबारको पुनर्निर्माण भइरहेको छ ।

तस्वीरः सिन्ह्वा (हरि महर्जन)