• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार



file

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले  पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस