• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

ललितपुरको खोकना आसपासमा धान रोपाईंको चटारो



ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस

समयमै वर्षा भएका कारण नेपालभर नै धान खेती राम्रो अवस्थामा रहेको रिपोर्टहरु आइरहेका छन् । पहाडी भेगमा त किसानले आधाउधी धान लगाइसकेका छन् ।

धान खेतीका लागि उर्बर मानिएको ललितपुरको दक्षिणी भेगमा पनि धान रोपाईं शुरु भएको छ । हाल ललितपुर महानगरपालिका वडा नं २१ मा रहेको खोकनामा किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । शहरीकरणका लागि यहाँका मलिला र उब्जाउ धानखेतहरु खण्डीकरणको मारमा परे पनि केही जग्गाजमिनमा अझै पनि बालीनाली लगाउने प्रचलन छ ।

यहाँका किसान अहिले खेतमा धान रोप्न व्यस्त छन् ।

तस्बिरहरुः चन्द्रकला क्षेत्री/रासस

ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
ललितपुरको खोकनामा धान रोपाइँ । तस्वीरः रासस
कंचनपुरमा धान रोपाइँ । तस्वीरः रासस