• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

हरि उत्कृष्ठ प्रतिभा पुरस्कारबाट हरिप्रसाद सोडारी सम्मानित



काठमाडौं । हरि सास्कृतिक केन्द्र गोरखाले ‘अनेकौका दृष्टिमा राष्ट्रनिर्माता’ कृतिका लागि सर्जकतथा साहित्यकार हरिप्रसाद सोडारीलाई ‘हरि उत्कृष्ठ प्रतिभा पुरस्कार’ बाट सम्मान गरेको छ ।

सनिबार गोरखा सदरमुकामका आयोजित एक कार्यक्रमका बीच सोडारीलाई सम्मान गरेको हो ।

साढीको दशक देखी नेपाली भाषा साहित्य इतिहास ,धर्म र सस्कृतिको क्षेत्रमा अनवरत साधानरत रहदै दर्जनौं कृतिको सम्पादन र अनुवादन गरी बाङमयको श्रीबृद्धिमा पुर्योएको योगदानमा लागि सम्मान गरिएको केन्द्रले जनाएको छ ।