• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल
सुनसरीबाट २७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

काठमाडौँ । प्रहरीले सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्सबाट २७३ किलो गाँजा बरामत गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । चतराबाट सूर्यकुण्ड जाने सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको डीएसपी थापाले बताए

इनरुवाबाट झण्डै २ करोड नक्कली नोट बरामद

सुनसरीको इनरुवाबाट प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामत गरेको छ ।

सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको

पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२

सेवाग्राही ठग्ने लेखापढी पक्रँदै प्रशासन, अधिकांश सटर बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले

अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

इनरुवा । सुनसरीको इनरुवामा अपाङ्ग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ

बिरामी खोज्दै घरदैलोमा डाक्टर– फोटोफिचर

इनरुवा । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर

सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा रामधुनी–५ का

दुहबीमा एमालेको विजय जुलुसमा ढुंगामुढा, स्थिति तनावग्रस्त

ढुंगा लागेर एमाले कार्यकर्ताहरु लालमोहम्मद रैन, कुर्बान मियाँ र तवरेज आलम घाइते भएको बताइएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

सुनसरी । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । जम्मा ३७ हजार ६३९ मत गणना हुँदा

सञ्चारमन्त्री कार्कीको क्षेत्रका मतदाता भन्छन्ः जनतालाई भेडाबाख्रा बनाउने काम भयो

काठमाडौँ । ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा यसपटक सबैभन्दा बढी चासोका रुपमा हेरिएको निर्वाचन क्षेत्र नम्बर ४ लाई

जिद्दी डाक्टरको व्यवहारले बदलेको सरकारी अस्पताल, उपचार गराउनेको भीड(भिडीयोसहित)

सुनसरी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया

पर्यटनस्थल बन्यो मसानघाट

इटहरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस

नेकपा एस सुनसरीद्वारा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन

चौध वर्षअघिको कोसी कहरका पीडित काठको पर्खाइमा

विसं २०६५ भदौ २ गते आजैका दिन कोसी नदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी

सहकारीले पैसा लिएर भागेपछि वचतकर्ताको बिचल्ली (फोटोसहित)

सुनसरी । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि वचतकर्ताहरुको विचल्ली भएको छ । ४ वर्ष

कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प

इनरुवा । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सुनसरीको इनरुवा नगरपालिकाका

Nepali Congress
सुनसरीको कोशीमा कांग्रेसको नेतृत्व

धरान । सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारीले छ हजार ४१६ मत प्राप्त