• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत ★   नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक ★   मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने ★   निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द ★   राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना-फोटो फिचर ★   एउटै बँदेलको टोकाइबाट सात घाइते ★   जनकपुरस्थित होटेलमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला ★   विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग राष्ट्रपतिको आग्रह ★   राष्ट्रपति र कतारका अमिरबीच भेटवार्ताः हिमाल, पानीको स्रोत जोगाउने तथा पृथ्वीलाई सुरक्षित राख्ने साझा मुद्दामा… ★   राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
साराले अफिसका लागि १ करोडको फ्ल्याट किनिन्

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले हालै मुम्बईको लोटस डेभलपर्स ग्रुपको लोटस सिग्नेचर भवनमा नयाँ अफिस स्पेस किनेकी छन् । आनन्द पण्डित लोटस ग्रुपका मालिक हुन् । लोटस सिग्नेचर बिल्डिंगमा अपार्टमेन्टको लागत १ करोड देखि १.४६ करोड सम्म हुन सक्छ । यस मूल्यमा रजिस्ट्री शुल्कहरू समावेश गरिएको छैन ।