• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
सारङ्गीको कीर्तिपुर घराना

कीर्तिपुर । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसक्नुभयो । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक