• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै
एउटी आमाका श्रद्धाञ्जली शब्द !

मेरो छोरो जो स्वयं कृति भएर बाँच्यो अब ! यस उपन्यासको लेखक डा. सुदीप अर्याल अर्थात् मेरो छोरो । मलाई उसको नामका अगाडि स्वर्गीय लेख्ने आँट नै आउँदैन । पहिलो कुरा त मेरो आफ्नै कोख फोरेर जन्मेको मेरो मुटुको टुक्रालाई म कसरी स्वर्गीय भनूँ ? मेरा पनि चाहना थिए–म ऊभन्दा