• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानब अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । आज एक बिज्ञप्ति जारी गर्दै आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यता र परिधिभित्र रहन, कसैप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ । आयोगले तीनकुनेमा

संस्थागत श्रम स्विकृती लिई वैदेशिक रोजगारी गएकालाई नरोक: मानव अधिकार…

जिम्मेवार निकायहरू बिच सार्वजनिक रुपमै आरोप प्रत्यारोप भएको अवस्थाले ती निकायहरु श्रमिकहरूको अधिकारप्रति संवेदनशील हुन नसक्दा आप्रवासी कामदारहरूको अधिकार उपभोग

रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानब अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ ।

मानब अधिकार आयोगका पदाधिकारीको राजिनामा माग

काठमाडौंं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय मानब अधिकार आयोगका पदाधिकारीले पद त्याग गर्नुपर्ने माग गर्नुभएको छ । जेनेभास्थित राष्ट्रिय

यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह

नेपालको संविधान र कानूनले यौनजन्य हिंसाको कार्यलाई कानून बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यस्ता घटनाबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने