• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
योसिँ (लिङ्गो) ठड्याउँदै (तस्बिरहरु)

भक्तपुर । मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाईने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै गुठीयार तथा स्थानीय बासिन्दा । तस्बिर : रत्न श्रेष्ठ, रासस