• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
मंकीपक्स : डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा यो भाइरल संक्रमण फैलनु असाधारण अवस्था भएको बताए । डब्लुएचओको बैठकमा यो रोगलाई आपत्कालीन घोषणा गर्ने विषयमा सहमति हुन सकेको थिएन । सहमतिबिना कुनै रोगलाई आपत्कालीन घोषणा

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

मंकीपक्सको संक्रमण : सावधानी अपनाउन आग्रह (भिडियोसहित)

अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो