• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
सपुतको सकम्बरी: प्रकाशलाई प्रदीपको पत्र

प्रथमत: आदरणीय गायक प्रकाश सपुतलाई  सकम्बरीको लागि आभार साथ खुब शुभकामना !! म गितका सबल पक्षहरुको सम्मानमा यो लेखिरहेको छु। हामी उ त्यो डाँडाबाट जुन छोइन्छ भने जस्तो गरिरहेका छौ विशाल छ नि शब्दहरुको ब्रह्माण्ड। एक डाँडो सम्म पुगेर फेरि हेरौँ न है सकम्बरीलाई। सिर्जनाले जे बोलेको छ त्यो मात्र