• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तकको विमोचन

काठमाडौँ । आज पाकिस्तानी राजदूतावासको आयोजना तथा हिरण्य इन्टरनेशनल लाइब्रेरीसँगको सहकार्यमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ नामक पाकिस्तानको बौद्ध सम्पदासम्बन्धी पुस्तकको लोकार्पण गरिएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांस्कृतिक सम्पदा जनता–जनताबीच सम्पर्कको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले हिरण्यलाल श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा